विदेशमा रहेका नेपाली समुदायमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या : स्वास्थ्य विज्ञ

लण्डन । गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डर लाग्लो समस्या रहेको तथ्यांक सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति र एनआरएनए बेल्जियमको सहकार्यमा आइतवार आयोजित एक भरर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सहरुले विदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटामा … Continue reading विदेशमा रहेका नेपाली समुदायमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या : स्वास्थ्य विज्ञ